माओवादी र जसपाका शीर्ष नेताहरूबीच भेटवार्ता « Khabarhub

माओवादी र जसपाका शीर्ष नेताहरूबीच भेटवार्ता


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्षहरू डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको हो ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय उनीहरू स्थानीय निर्वाचनमा गठबन्धनको विषयमा छलफल भएको छ ।

छलफलपछि अध्यक्ष यादवले सामान्य कुराकानी मात्र भएको प्रतिक्रिया दिएका छन् ।

स्थानीय चुनावमा तालमेलको विषयलाई लिएर विभिन्न स्थानमा गठबन्धन दलहरूबीच असमझदारी भइरहेका बेलामा उनीहरूबीच भेट भएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ४ : ४७ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित