नेपालमा थप १२ जनामा कोरोना संक्रमण « Khabarhub

नेपालमा थप १२ जनामा कोरोना संक्रमण


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पिसिआर र एन्टिजेनबाट तीन हजार चार सय ८९ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन् ।सोही अवधिमा ३६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर तीन सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार सात सय ५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ६ : २३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना