नेपाल र अफगानिस्तानले मैत्रीपूर्ण फुटबल खेल्ने « Khabarhub

नेपाल र अफगानिस्तानले मैत्रीपूर्ण फुटबल खेल्ने


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी एसियन कप २०२३ छनोटको तयारीस्वरूप नेपालले अफगानिस्तानसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपाल र अफगानिस्तान बीचको खेल जेठ ११ र १५ गते कतारमा हुने छ । राष्ट्रिय फुटबल टोली अहिले बन्द प्रशिक्षणमा छ ।

एसियन कप २०२३ छनोटमा नेपाल जोर्डन, कुवेत र इन्डोनेसियासँग समुह ‘ए’ मा रहेको छ । छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले जोर्डनसँग जेठ २५ गते खेल्नेछ ।

दोस्रो खेलमा कुवेतसँग जेठ २८ गते प्रतिस्पर्धा गर्नेछ । अर्को खेलमा नेपाल र इन्डोनेसिया जेठ ३१ गते भिड्नेछन् । छनोट खेल कुवेतमा आयोजना हुनेछ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : १० बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र