महिला क्रिकेटमा नेपाल युगान्डाविरुद्ध ब्याटिङ गर्दै « Khabarhub

महिला क्रिकेटमा नेपाल युगान्डाविरुद्ध ब्याटिङ गर्दै


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको दोस्रो खेलमा युगान्डाले टस जित्दै नेपालविरुद्ध फिल्डिङ रोजेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसे १ बजे सुरु हुने खेलमा टस जितेर युगान्डाले फिल्डिङ रोजेको हो ।

नेपाल युगान्डाविरुद्ध पहिलो जित निकाल्ने योजनामा छ । टी–ट्वान्टी सिरिजअन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको थियो ।

नेपाल र युगान्डाबीच ५ टी–ट्वान्टी खेलको सिरिज भइरहेको छ । तेस्रो खेल बिहीबार, चौथो खेल शुक्रबार र पाँचौँ खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १ : ०१ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको