चन्दननाथ नगरपालिका-७ मा समाजवादी विजयी « Khabarhub

चन्दननाथ नगरपालिका-७ मा समाजवादी विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– चन्दननाथ नगरपालिका–७ को वडाअध्यक्षमा नेकपा समाजवादीका गणेश महत निर्वाचित भएका हुन् । दुई सय ७९ मत प्राप्त गरी महत निर्वाचित भएका हुन् ।

उनका प्रत्यासी एमालेका कमलबहादुर महतले दुई सय ३९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए ।

यो वडा एमालेका पूर्व राज्यमन्त्रीसहित केन्द्रीय सल्लाहकार समिति दुई जना केन्द्रीय सदस्य क्रमशः बलबहादुर महत र गंगा महत, एमाले विदेश विभाग केन्द्रीय सदस्य डाक्टर कुशेन्द्र महतको गृह वडा पनि हो । 

एमाले निकट युवा संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिस्ट्रार नृपेन्द्र महत, एमाले निकट शिक्षक महासंघका कर्णाली प्रदेश उपाध्यक्ष एवं शिक्षक संगठन केन्द्रीय सदस्य टंक महत पनि यही वडाका बासिन्दा हुन् । 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ३ : ५७ बजे

इरान मुद्दामा बेलायतप्रति ट्रम्पको असन्तुष्टि, सैन्य सहयोग नदिएको भन्दै आलोचना

एजेन्सी – डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य कारबाहीका क्रममा बेलायतले अपेक्षित साथ नदिएको

रौतहट जिल्ला अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

रौतहट- रौतहट जिल्ला अदालतमा कार्यरत डिठ्ठा लव कुमार सिंह ५०

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रै

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीहरूको विवरण

विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास

कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी

काठमाडौं- नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा