भरतपुरमा रेनुको अग्रता कायमै, तर मतान्तर घट्यो « Khabarhub

भरतपुरमा रेनुको अग्रता कायमै, तर मतान्तर घट्यो


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : भरतपुर महानगरपालिकामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन् । २१ हजार बढी मत गणना हुँदा रेनुले ३२३ मतको अग्रता लिएकी हुन् ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले ७ हजार ३५१ मत पाएकी छन् । नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ७ हजार २८ मत ल्याएका छन् । मत प्राप्त गरेका छन् ।

रेनुले अग्रता बढाएपनि पछिल्लो समय एमालेका उम्मेद्वार सुवेदीले भने मतान्तर घटाइरहेका छन् । केही समयअघिसम्म ३५० बढी मतान्तर रहेकोमा अहिले भने रेनुको अग्रता ३२३ मा झरेको छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ५६२ मत ल्याएका छन् । उनको उम्मेद्वारीले पनि भरतपुरमा रेनुको अग्रता बढ्न नसकेको देखिन्छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ८ : ५८ बजे

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु

जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा

जुम्ला– अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतमा जुम्लाका

श्रम संस्कृतिका सांसदको प्रश्न- हाम्रो एउटै प्रश्नले दुई तिहाइको प्रधानमन्त्री किन आत्तिनु ?

काठमाडौं- श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित भोजपुरका सांसद धुर्वराज राई

कोशी प्रदेशसभाबाट एक विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान

पक्राउ परेकै दिन छुटे काठमाडौंका तत्कालीन प्रजिअ रिजाल

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा