चीनप्रति लक्षित गर्दै अमेरिकी सहायक विदेशमन्त्रीले भने- ‘अनावश्यकरुपमा एसपीपी उचाल्यो’ « Khabarhub

चीनप्रति लक्षित गर्दै अमेरिकी सहायक विदेशमन्त्रीले भने- ‘अनावश्यकरुपमा एसपीपी उचाल्यो’


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेक्सास– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले चीनप्रति लक्षित गर्दै नेपालमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीसी) लाई चर्काउनुमा चीनको हात रहेको बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकामा रहेका प्रवासी नेपालीहरूसँग अमेरिकाको ड्यालसमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लुले नेपालमा चीनले अमेरिकी सहायतामाथि अनावश्यक भ्रम फैलाइरहेको बताए। लुले भने, ‘एमसीसी र एसपीपीको विरोधका पछाडि नेपालकै ठूलो छिमेकीको हात छ।’

उनले एसपीपी नेपाली सेनासँगको नियमित र सामान्य सहयोग कार्यक्रम मात्र रहेको बताउँदै उनले यसमा एमसीसीसँग कुनै साइनो नरहेको बताए।

लुले चीनप्रति लक्षित गर्दै नेपालमा आफ्नो एकल प्रभुत्व कायम गर्न अमेरिकी सहयोग र परियोजनाप्रति आक्रोशित बन्दै आएको र भ्रम फैलाइरहेको आरोपसमेत लगाए।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : २८ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको