एसपिपी खारेज हुने माओवादी अध्यक्ष प्रचण्डको दाबी « Khabarhub

एसपिपी खारेज हुने माओवादी अध्यक्ष प्रचण्डको दाबी


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले  स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज हुने दाबी गरेका छन्। चितवनमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले एमसिसीजस्तो १२ बुँदे व्याख्यात्मक घोषणा गरेर अघि नबढ्ने प्रष्ट पारे। ‘एमसिसी १२ बुँदा घोषणासहित मात्रै पास गर्‍यौँ तर एसपिपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ’ उनले भने ।

एमसिसी र एसपिपी दुवै परियोजना एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको समयमा आएको आरोप लगाए। पाँच दलीय गठबन्धन कायमै रहने दाबी गर्दै एकदुई जनाले बोलेको विषयले फरक नपार्ने उनले बताए। 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : १३ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ