एसपिपी खारेज हुने माओवादी अध्यक्ष प्रचण्डको दाबी | Khabarhub Khabarhub

एसपिपी खारेज हुने माओवादी अध्यक्ष प्रचण्डको दाबी


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले  स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज हुने दाबी गरेका छन्। चितवनमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले एमसिसीजस्तो १२ बुँदे व्याख्यात्मक घोषणा गरेर अघि नबढ्ने प्रष्ट पारे। ‘एमसिसी १२ बुँदा घोषणासहित मात्रै पास गर्‍यौँ तर एसपिपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ’ उनले भने ।

एमसिसीएसपिपी दुवै परियोजना एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको समयमा आएको आरोप लगाए। पाँच दलीय गठबन्धन कायमै रहने दाबी गर्दै एकदुई जनाले बोलेको विषयले फरक नपार्ने उनले बताए। 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : १३ बजे

फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित

पाँचथर – पाँचथरको फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन

पर्सा – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को

मिडिया एक्सन नेपालको स्थापना दिवस, प्रदेश संयोजकहरू सम्मानित

काठमाडौं– मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धतासहित आफ्नो नवौँ स्थापना

आजका समाचार : रवि दोस्रो पटक निलम्बनतिर, छविको बयानमा दोषजति रवि र जीबीलाई, एसिया कप खेलेर आए महिला टोली

प्रधानमन्त्री भन्छन्- मलाई त्रिविसँग लिनुदिनु केही छैन, शैक्षिक सुधारमा लाग्नुहोस्

छविलालको चलाखीपूर्ण बयान : गोर्खा मिडियामा जीबी रकम ल्याउँथे, रवि खर्च गर्थे

काठमाडौं- पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा पक्राउ