कांग्रेस एमाले र माओवादीको विकल्प राप्रपा नेपाल : अध्यक्ष थापा « Khabarhub

कांग्रेस एमाले र माओवादीको विकल्प राप्रपा नेपाल : अध्यक्ष थापा


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको दलहरू असफल भइसकेको भन्दै आफ्नो पार्टी वैकल्पिक शक्तिका साथ आएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेस एमाले र माओवादीको विकल्प राप्रपा नेपाल भएको समेत बताए । उनले  राजालाई गाली गरेर अब केही नहुने र राजसंस्था पुन: स्थापनाको सम्भावना पनि सकिएको जिकिर गरे । स्वतन्त्र उमेदवारको विजयीले दलहरूप्रति जनताको असन्तुष्टि स्पष्ट देखिएको भन्दै उनले नयाँ विकल्पको रुपमा जनतासमक्ष राप्रपा नेपाललाई प्रस्तुत गरेको तर्क गरे । 

उनले आफ्ना एजेण्डालाई जनतामाझ प्रस्तुत गरेर बलियो शक्ति बन्ने दाबी गरे

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : १८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको