पाकिस्तानी विदेशमन्त्रीद्वारा भारतसँग सम्बन्ध सुधारको इच्छा जाहेर « Khabarhub

पाकिस्तानी विदेशमन्त्रीद्वारा भारतसँग सम्बन्ध सुधारको इच्छा जाहेर


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको नयाँ सरकारले भारतसँग व्यापार र सम्बन्ध सुधारको इच्छा देखाएको छ । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले भारतसँग व्यापार र सम्बन्धमा जोड दिएका हुन् ।

उनले विगतको नीतिहरुका कारण पाकिस्तान विश्व मञ्चमा एक्लिएको टिप्पणी समेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इस्लामावादस्थित स्ट्राटिजिक स्टडिजमा बोल्दै विलवालले भारतसँग लामो युद्ध र द्वन्द्व, काश्मिर र मुस्लिमविरोधी मुद्दाका बाबजुद आर्थिक कूटनीति र सम्बन्धहरु विस्तारमा जोड दिए ।

पाकिस्तानले भारतसँग विगत देखि नै आर्थिक सम्बन्धलाई कायम नै राख्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : १५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको