नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर प्रत्याभूति गर्ने « Khabarhub

नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर प्रत्याभूति गर्ने


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ ।

शेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा आज कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टका तर्फबाट सञ्चालक आदित्य सङ्घाईले हस्ताक्षर गरेका हुन् ।

कोषले जारी गरेको विज्ञप्तिअनुसार घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८०१ कित्ता शेयरको परल मुल्य १०० रुपैयाँमा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रति कित्ता ४३५ रुपैयाँका दरले तीन अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४३५ रुपैयाँ बराबरको शेयरको प्रत्याभुति गर्नेछ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ९ : २१ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त