नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित « Khabarhub

नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डको ग्लास्गोमा भएको खेलमा नेपाल स्कटल्याण्डसँग २ विकेटले पराजित भएको हो ।

खेलमा पहिले ब्याटिङ गरेको नेपालले दिएको १२९ रनको लक्ष्य स्कटल्याण्डले १ ओभरमा दुई विकेट गुमाएर भेट्टाएसँगै नेपाल स्कटल्याण्डसँग पराजित भएको हो ।

स्कटल्याण्डका लागि कलम मकलोडले सर्वाधिक ६४ रन बनाए भने काइल कोट्जरले ४४ रन जोडे । नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान एक विकेट लिए ।

यसअघि टस जितेर स्कटल्याण्डले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रेको नेपालले १ सय २८ रन बनाउन सफल भएको थियो । खेलमा नेपालले ३५ ओभर ५ बलमै सबै विकेट गुमायो ।

नेपालका लागि आशिफ शेखले ४० रन र कप्तान सन्दीप लामिछानेले २२ रन जोडे । नेपाललाई सस्तैमा समेट्न स्कटल्याण्डका हमजा ताहिरले ४ र मार्क वाटले ३ विकेट लिए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ९ : ०७ बजे

कसरी सम्भव भयो,ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई