यस्तो छ आजको फलफूल तथा तरकारीको बजार भाउ « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार भाउ


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज नेपाली गोलभेँडा ठूलोको भाउ प्रतिकेजी ५० रुपैयाँ रहेको छ । लोकल सानो गोलभेँडा भने २४ रुपैयाँ प्रतिकेजी रहेको छ । यो मूल्य सूचि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि उपलब्ध गराएको मूल्य विवरण अनुसार हो  । समितिले हरेक दिन खुद्रा मूल्य विवरण सार्वजनिक गर्ने गर्दछ ।

रातो आलु प्रतिकेजी ६० रुपैयाँ भारतको भने ३६ रुपैयाँ मात्रै छ । मुडेको आलु  ५४ रुपैयाँ प्रतिकेजी यस्तै बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ८०, सेतो मुला लोकल १५, हाइब्रीड २५, डल्लो भन्टा ३०, बोडी ६०, मकै ७०, घिउसिमी ९० रुपैयाँ रहेको छ ।

यो मूल्य सूचि बजारले तोकेको न्यूनतम मूल्य सूचि अनुसार हो । यस्तै गरी लौका ३० रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ घिरौँला ४०, काकेको फर्सी ३०, पिडालु ५५, स्कुस ३०, रायो साग १४०, तोरीको साग ४० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  १२ : ३० बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको