गिर्दो अर्थतन्त्र र अस्थिर राजनीतिका कारण पाकिस्तानको ग्वदर बन्दरगाह जोखिममा « Khabarhub

गिर्दो अर्थतन्त्र र अस्थिर राजनीतिका कारण पाकिस्तानको ग्वदर बन्दरगाह जोखिममा


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गिर्दो अर्थतन्त्र तथा राजनीतिक अस्थिरताका कारण चीनको लगानीमा निर्माण जारी रहेको पाकिस्तानको ग्वदर बन्दरगाहको भविष्य जोखिमा पर्ने देखिएको छ । ग्वदर बन्दरगाहको एकमात्र लगानीकर्ता चीनले यसमा चासो देखाउन छाडेको बताइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार राजनीतिक एवम् आर्थिक अनिश्चितताबीच यस परियोजनाका लगानी योजनाहरु अलपत्र परेका छन् ।

अमेरिकामा आधारित फाइनान्सियल पोस्टका अनुसार हाल यस परियोजनाका लगानीकर्ताहरुले आफ्नो पैसा चिनियाँ मुद्रा युआनमा सञ्चित गर्न थालेका छन ।

पाकिस्तानी मुद्रा रुपैयाँको मूल्य घट्दै गएको अवस्थामा चिनियाँ लगानीकर्ताहरुले आफ्नो पैसालाई पनि चिनियाँ मुद्रामा नै सञ्चित गर्न थालेको बताइएको छ ।

अन्तरबैंकिङ बजारमा एक अमेरिकी डलर बराबर पाकिस्तानी मुद्राको मूल्य २१५ पाकिस्तानी रुपैयाँ पुगेको छ । यसबाहेक ग्वदर बन्दरगाह परियोजनामा पानी, विद्युतजस्ता अत्यावश्यक वस्तुको पनि अभाव देखिन थालेको बताइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ७ : ३६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार