मोडल मोनिका बुढाथोकीको हट अवतार « Khabarhub

मोडल मोनिका बुढाथोकीको हट अवतार


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने मोडलको संख्या बढ्दो छ । मोडलिङ दुनियाँमा नाम कमाएर म्युजिक भिडियो हुँदै फिल्म खेल्ने युवायुवतीको संख्या झन् बढ्दो छ ।

तर यसका लागि सुरुवाती संघर्ष र चुनौति मोल्ने मोडल भने निकै थोरै छन् । यही चुनौति मोल्दै मोडलिङ दुनियाँमा पाइला राख्ने मोडल हुन्, मोनिका बुढाथोकी । काठमाडौँको कपन स्थायी घर भएकी मोनिकाले एक संस्थामार्फत प्रशिक्षण लिएर मोडलिङमा भित्रिएकी हुन् ।

उनका बुवा शिक्षक हुन् । बुवा उनलाई अरु नै पेशामा देख्न चाहन्थे । तर उनले मोडलिङ क्षेत्र नै रोजिन् । मोडलिङसँगै पढाइलाई समेत अगाडि बढाएकी उनले ‘मिस नेशनल २०१७’ पनि भाग लिएकी थिइन् ।

विभिन्न सांगीतिक कार्यक्रमसँगै फेशन कार्यक्रममा समेत सक्रिय उनी म्युजिक भिडियोमा अभिनय गर्दै आइरहेकी छन् । कथा प्रधान म्युजिक भिडियो र फिल्ममा अभिनय गर्न चाहेपनि उनका पछिल्लो अभिनय हट पोजमा धेरै छन् । जसले उनलाई हट मोडल पनि भन्ने गर्छन् ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  २ : ५९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल