गुल्मी र उदयपुरमा सत्ता गठबन्धनको चुनावी सम्पर्क कार्यालय स्थापना « Khabarhub

गुल्मी र उदयपुरमा सत्ता गठबन्धनको चुनावी सम्पर्क कार्यालय स्थापना


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

उदयपुर – आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनले हरेक जिल्लामा चुनावी सम्पर्क कार्यालयको स्थापना गरेको छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको निर्वाचन क्षेत्र गुल्मी क्षेत्र नम्बर १ र उदयपुरको क्षेत्र नम्बर २ को कटारीस्थित भूगोलपार्कमा गठबन्धनको कार्यालय स्थापना गरिएको हो

उदयपुरको कार्यालय उद्घाटन गर्दै गठबन्धनका उदयपुर-२ का उम्मेदवार एवं एकीकृत समाजवादी पार्टीका उपसचिव जगन्नाथ खतिवडाले देश र जनता पहिलो हो भन्ने मान्यतालाई अघि बढाएर गठबन्धनलाई जिताउनु पर्ने बताए।

प्रदेश सभा २ तर्फका उम्मेदवार नेपाली काँग्रेसका पूर्वक्षेत्रीय सभापति रामकुमार खत्रीले मतरूपी आशीर्वादले जितेर गएपछि शान्ति र स्थायित्वको लागि सफल हुन चाहेको बताए।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ४४ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको