आज फलफूल र तरकारीको मूल्य कति ? « Khabarhub

आज फलफूल र तरकारीको मूल्य कति ?


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका नयाँ तरकारी र फलफूलको मूल्य तोकेको छ।

समितिकाअनुसार आज सोमबार अदुवा, काउली, चिचिण्डो, फर्सी पाकेको र हाइब्रीड सेतो मूलाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ तोकिएको छ।

त्यस्तै, अनार ४७५ रुपैयाँ, अमला, हरियो प्याज र तितो करेला ७५ रुपैयाँ, कागती १९० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, किवि ३२५ रुपैयाँ, अकबरे खुर्सानी ११३ रुपैयाँ ३३ पैसा, मुडेको आलु ८६ रुपैयाँ ५० पैसा, सुकेको खुर्सानी ४१५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, टनेल गोलभेडा ४६ रुपैयाँ ६० पैसा, घिरौला ६६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७२ रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ११ : २० बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको