कतार विश्वकप : तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को खेल्दै « Khabarhub

कतार विश्वकप : तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को खेल्दै


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार विश्वकप फुटबलमा तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीचको खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार राति ८:४५ बजे दुई देशबीचको खेल हुन लागेको हो।

प्रतियोगिताको फाइनल अघि नै तेस्रो स्थानमा पुग्ने टिमको टुंगो लाग्नेछ। विश्वकफ फुटबलको फाइनलमा सोमबार अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।

क्रोएसिया साविक विजेता हो भने मोरक्को पहिलो पटक सेमिफाइनल पुगेर फ्रान्ससँग पराजित भएको टिम हो। दुवै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छन्। मोरक्को फ्रान्ससँग २-० ले पराजित भएको हो भने क्रोएसिया अर्जेन्टिनासँग ३-० ले पराजित हुँदै तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्न पुगेको हो।

समूह चरणमा भएको क्रोएसिया र मोरक्कोबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो। आइतबार राति अर्जेन्टिना र फ्रान्सबीच फाइनल खेल भएसँगै कतार विश्वकपको समीकरण पूरा हुनेछ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ६ : ४० बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा