संविधानप्रति प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्छ : कांग्रेस उपसभापति खड्का « Khabarhub

संविधानप्रति प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्छ : कांग्रेस उपसभापति खड्का


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले संविधानप्रति पूर्ण रुपमा प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्ने बताएका छन् ।

केही दिन यता चलेको राष्ट्रपतिको चर्चाले गम्भिर बनाएको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल ट्विटरमा देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्ने उल्लेख गरेका छन् ।

राष्ट्रपतिका विषयमा नेपाली कांग्रेसले कसैसँग सम्झौता नगर्ने र गर्न नहुने पनि बताएका छन्।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ११ : १५ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा