एकसाथ सात गीत ल्याउँदै रामप्रसाद « Khabarhub

एकसाथ सात गीत ल्याउँदै रामप्रसाद


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकगायक रामप्रसाद खनाल एकसाथ सात गीत ल्याउने तयारीमा छन् । अमेरिकामा बस्दै आएका खनालले लोकगीत, लोक दोहोरी, भजन, आधुनिक, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक–फरक विधाका गीत ल्याउन लागेका हुन् ।

उनका अनुसार सबै गीतको रेकर्ड सकिएको छ । जसमध्ये ४ गीतको म्युजिक भिडियो छायांकन पनि सकिएको छ । ‘सबै गीतको भिडियो छिट्टै सक्ने योजना थियो’ खनालले भने ‘बढ्दो कोरोना संक्रमणले ढिलो भयो ।’

खनालको आउन लागेका गीतहरुमा ‘हे कृष्ण हे राम’, ‘तिम्री आमा मेरी आमा’, ‘एउटा ढुकुर उडिगयो’, ‘बग्ने पानीले’, ‘यस्तै छ यहाँको चलन’, ‘बाँकी छ हेर’ र ‘फूल फुलेझैं’ बोलको दोहोरी गीत छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  १२ : ३२ बजे

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई