सानी बालिकाले जेसीबी तानेको भिडियो भाइरल « Khabarhub

सानी बालिकाले जेसीबी तानेको भिडियो भाइरल


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना बालबालिकासँग खेल्नुको मज्जा बेग्लै हुन्छ । उनीहरु खेल्दा जुनै उमेरका मानिस पनि बालबालिका झै व्यवहार गर्न पुग्छन् ।

अहिले सामाजिक सञ्जालमा यस्तै एक भिडियो भाइरल बनेको छ, जहाँ एक सानी बच्चीले ठुलो जेसीबी आफ्नो खेलौनाले तानेकी छिन् ।

भिडियोमा देखिए अनुसार हिलो कच्ची सडकमा एउटा जेसीबीलाई एक सानी बालिकाले आफ्नो खेलौना ट्याक्टरले तानेकी छन् ।

रमाइलो त के छ भने ती बालिकाले जेसीबीलाई डोरी बाधेर तानेको महशुस गरिरहँदा जेसीबीका चालकले पनि उनलाई आफ्नो जेसीबी उनैले तानेको अनुभव पर्ने गरी सुस्तरी जेसीबी चलाउँछन् । तर यो कुरा ती बालिकाले भने थाहा पाउँदिनन् ।

भिडियो हेर्नुहोस्


यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । यो भिडियो चर्चामा आउनुमा भारतीय वरिष्ठ उद्योगपति आनन्द महिन्द्राको पनि हात छ । उनले आफ्नो अफिसियल ट्विटर अकाउन्टमा यो भिडियो शेयर गरेपछि भिडियो भाइरल बनेको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ३ : ४६ बजे

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक

इनिशालाई न्याय माग्दै सडकमा उत्रिए विद्यार्थी

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा

अफगानिस्तानको आरोप : पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

एजेन्सी– अफगानिस्तानको तालिवान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै

जेन-जी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई