पुरुषले कपाल झर्ने समस्या रोक्न के गर्ने ? « Khabarhub

पुरुषले कपाल झर्ने समस्या रोक्न के गर्ने ?


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको समयमा पुरुषको कपाल झर्नु आम समस्या बनेको छ । ५० वर्ष माथिका पुरुषमा कपाल झरेर पातलिने समस्या हुन्छ । तर अचेल युवावस्थामै कपाल झर्ने समस्या देखिन थालेको छ ।

टोपी लगाउँदा, धेरै कपाल कोर्दा, थरीथरीका स्टाइल बनाउँदा कपाल झर्ने गर्छ भन्ने धेरैमा भ्रम छ । तर कपाल झर्नुमा खानपान, मिनिरलको कमी, औषधि, तनाव, प्रदूषण, वंशाणुगत समस्या आदि कारण हुन्छ।

कसरी रोक्ने कपाल झर्ने समस्या ?

– पानी पर्याप्त मात्रामा पिउने ।

– मद्यपान तथा धूम्रपानको सेवन कम गर्ने ।

– बेला बेलामा कपालको मसाज गर्ने ।

– प्रशस्त मात्रामा आइरन, भिटामिन बी कम्प्लेक्स तथा प्रोटिन र भिटामिन डी खाने।

– नियमित सन्तुलित भोजन खाने ।

– खानामा प्रोटिन, फाइबर, फलफूल बढाउने।

– तनाव नलिन ध्यान गर्ने ।

– कपालमा कलर गर्ने र केमिकल ट्रिटमेन्ट नगर्ने ।

– नियमित शारीरिक व्यायाम गर्ने ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ६ : ०६ बजे

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर