राष्ट्रपतिबाट ५ सय १३ कैदीबन्दीलाई आममाफी « Khabarhub

राष्ट्रपतिबाट ५ सय १३ कैदीबन्दीलाई आममाफी


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय १३ कैदीबन्दीलाई आममाफी दिएकी छन् ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसअनुसार उनीहरूको कैद सजाय माफी गरेकी हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५ सय १३ कैदीबन्दीले आममाफी पाउने भएका छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरेकी हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : १९ बजे

प्रधानमन्त्री बालेनको गीत बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र