आईओसीले पेट्रोलको मूल्य घटेको सूची निगमलाई पठायो « Khabarhub

आईओसीले पेट्रोलको मूल्य घटेको सूची निगमलाई पठायो


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय आयल कर्पोरेसन आईओसीले पेट्रोलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ ।

जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको हो ।

डिजेल र हवाई इन्धनको मूल्य भने वृद्धि गरिएको निगमले जनाएको छ ।

डिजलको मूल्यमा २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ३८ पैसा वृद्धि गरिएको सूची आईओसीले निगमलाई पठाएको हो ।

अप्रिल १६ मा आईओसीले निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ८ : ४९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा