पोखरा महानगरमा धनराजले मतान्तर बढाए, स्वतन्त्र उम्मेदवार गनेसका हजारभन्दा कम मत « Khabarhub

पोखरा महानगरमा धनराजले मतान्तर बढाए, स्वतन्त्र उम्मेदवार गनेसका हजारभन्दा कम मत


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाका गठबन्धन तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो विवरण अनुसार गठबन्धनका तर्फबाट उठेका धनराजले मतान्तर बढाउँदै १८०७ पुर्‍याएका छन् ।

उनले १२ हजार ३६४ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले १० हजार ५५७ मत ल्याएका छन् ।

त्यस्तै पोखरा महानगरको मेयरमा राप्रपाका उम्मेदवार शंकर खरालले १ हजार ३९३ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले ७०० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १२ : ४३ बजे

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु

जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा

जुम्ला– अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतमा जुम्लाका

श्रम संस्कृतिका सांसदको प्रश्न- हाम्रो एउटै प्रश्नले दुई तिहाइको प्रधानमन्त्री किन आत्तिनु ?

काठमाडौं- श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित भोजपुरका सांसद धुर्वराज राई

कोशी प्रदेशसभाबाट एक विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान

पक्राउ परेकै दिन छुटे काठमाडौंका तत्कालीन प्रजिअ रिजाल

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा