सप्तरीमा राप्रपाको पहिलो जित | Khabarhub Khabarhub

सप्तरीमा राप्रपाको पहिलो जित


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जिल्लाको राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा वडा जितेको छ।

राजविराज नगरपालिका –१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी विजय भएका हुन्।

यो बहुदलीय व्यवस्थापछि राप्रपाको सप्तरीमा पहिलो जित हो।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ९ : ३७ बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार