एसीसी महिला टी-२० प्रतियोगितामा नेपालको लगातार दोस्रो जित  « Khabarhub

एसीसी महिला टी-२० प्रतियोगितामा नेपालको लगातार दोस्रो जित 


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला टी-२० प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा नेपालले कुवेतलाई ७ विकेट गुमाएर ८२ रन बनायो । नेपालका लागि सङ्गीता राई र सीता राना मगरले २ तथा अस्मिना कर्मचार्य, कविता कुँवर र इन्दु बर्मा र १-१ विकेट लिइन् । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको हो ।

 नेपालको लागि कप्तान रुबिना क्षेत्रीले नटआउट ३४ रन र इन्दु बर्माले २८ रन बनाइन् । नेपालले सोमबार बहराइन र मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताका विजेता र उपविजेताले १७ औँ टी-२० एसियन कपमा स्थान पक्का गर्नेछन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ४ : २८ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि