तनहुँमा ९ जना जुवाडे पक्राउ « Khabarhub

तनहुँमा ९ जना जुवाडे पक्राउ


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तनहुँमा ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका ७ खैरेनीटारबाट ९ जना जुवाडेलाई पक्राउ गरेको हो ।

उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १ लाख ११ हजार ५ सय ५५ रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गोप्य सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको जनाएको छ । उनीहरुमाथि थप कारवाही तथा अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ९ : १९ बजे

कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार