प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घट्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घट्यो


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घटेको छ।

यससँगै सूचक १९१०.२० विन्दुमा आएको छ। एक लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ। नौ कम्पनीको भाउ बढेको छ भने सातवटाको घटेको छ। एउटा कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : ४७ बजे

कञ्चनपुरका मुक्त हलिया भन्छन्- पहिले लिखित प्रतिबद्धता, अनिमात्र मतदान

कञ्चनपुर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरका मुक्त हलिया

विश्वकप : समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार समूह चरणको एउटा

मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

मुस्ताङ– चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौं– आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम