करिम बेन्जिमालाई बालोन डि ओरको अवार्ड « Khabarhub

करिम बेन्जिमालाई बालोन डि ओरको अवार्ड


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिम बेन्जिमाले विश्व प्रसिद्ध बालोन डि ओरको अवार्ड हात पारेका छन्।

रियल मड्रिडका फरवार्ड फ्रान्सेली खेलाडी बेन्जिमाले प्रतिष्ठित बालोन डि ओरको अवार्ड पाएका हुन्।

यो वर्ष रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि हात पार्दा बेन्जिमाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। लियोनल मेस्सीले ७ र क्रिस्टियानो रोनाल्डाले ५ पटक यो अवार्ड हात पारिसकेका छन्।

बार्सिलोनाकी एलेक्सिया पुटेलसले सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड जितेकी छन्। बालेन डि ओरको ६ विधामा मनोनयनमा परेको म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब घोषित हुदाँ लिभरपुल दोस्रो भएको छ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ६ : ५४ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ