नेयमारको गोलमा पिएसजीको जित « Khabarhub

नेयमारको गोलमा पिएसजीको जित


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेयमारको निर्णायक गोलमा पेरिस सेन्ड जर्मेन पिएसजीले आइबार राति फ्रेन्च लिग वानमा ओलम्पिक डी मार्सलीलाई १-० ले पराजित गरेको छ।

१० खेलाडीमा सिमित मार्सिलीलाई हराउँन नेयमारले पहिलो हाफको इन्जुरी समयमा एकेलिन एम्बाप्पेको पास सदुपयोग गरे।

खेलको ७२ औं मिनेटमा मार्सली दश खेलाडीमा सिमित भएको थियो। सामुयल गिगोले सिधै रातो कार्डको सामना गरेका थिए। यस खेलमा स्टार खेलाडी लियोनल मेस्सीले चोटपछि पुनरागमन गरेपनि गोलविहिन रहे।

जितसँगै पिएसजी ११ खेलबाट २९ अंक जोड्दै शीर्षस्थानमा छ। पराजित मार्सली समान खेलबाट २३ अंक सहित चौथो स्थानमा छ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ७ : ५५ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ