रक्षासचिव शर्मा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता « Khabarhub

रक्षासचिव शर्मा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणका क्रममा रहेका रक्षा मन्त्रालयका सचिव शर्माले भारतीय स्थल सेनाध्यक्ष पाण्डेसँग भेट गरेका हुन् ।

भेटमा पारस्परिक हित र दुई मुलुकबीचको सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ७ : २५ बजे

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले

खाडी जान लागेका कामदारहरू भन्छन्, साथीहरूले नआऊ भन्छन्, नजाऊ जागिर खोसिने डर छ

काठमाडौं– छोटो छुट्टीमा घर परिवार भेट्न आएका लिवेक महतलाई साथीहरूले