रक्षासचिव शर्मा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता | Khabarhub Khabarhub

रक्षासचिव शर्मा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणका क्रममा रहेका रक्षा मन्त्रालयका सचिव शर्माले भारतीय स्थल सेनाध्यक्ष पाण्डेसँग भेट गरेका हुन् ।

भेटमा पारस्परिक हित र दुई मुलुकबीचको सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ७ : २५ बजे

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)