न्यान्सी पेलोसीद्वारा पद त्यागको घोषणा « Khabarhub

न्यान्सी पेलोसीद्वारा पद त्यागको घोषणा


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकका तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्र्याटको नेतृत्व गरेकी न्यान्सी पेलोसीले आफ्नो पद त्याग्ने घोषणा गरेकी छन्।

रिब दुई दशकदेखि नेतृत्वमा रहेकी ८२ वर्षकी पेलोसीले आफ्नो पद त्याग्ने घोषणा गरेकी हुन्।

अमेरिकी कङ्ग्रेसमा सबैभन्दा शक्तिशाली डेमोक्र्याट र सदनको सभामुखको रूपमा सेवा गर्ने पहिलो महिला हुन्। उनले क्यालिफोर्नियाको प्रतिनिधित्व भने जारी राख्नेछिन्।

मध्यावधि चुनावपछि रिपब्लिकनले सदनको नियन्त्रण फिर्तालिने अनुमान गरिएको छ। रिपब्लिकन केभिन म्याकार्थीले कङ्ग्रेसमा नयाँ सभामुखका लागि पार्टीको मनोनयन जितिसकेका छन्।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ६ : १९ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ