नेपाल र यूएईको तेश्रो एक दिवसीय प्रतिस्पर्धा आज « Khabarhub

नेपाल र यूएईको तेश्रो एक दिवसीय प्रतिस्पर्धा आज


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र यूएईबीचको तेश्रो तथा श्रृङखलाको अन्तिम एक दिवसीय क्रिकेट प्रतिस्पर्धा आज हुँदैछ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरू हुनेछ। यसअघि नेपाल र यूएईले दुई खेलमा बराबरी जित निकाल्दै एक–एक अंक बाँडेका छन्।

सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो भने बुधबार सम्पन्न दोस्रो खेलमा नेपाल तीन विकटले विजयी भएको थियो।

अन्तिम खेल दुवैका लागि महत्त्वपूर्ण भएकाले जितका साथ दुवै टोली मैदान उत्रने छन्। घरेलु मैदानमा हुने प्रतिस्पर्धा भएकाले सिरिज जोगाउनै पर्ने दबाब नेपाल सामू रहेको छ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ६ : ४२ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका