रूसी आक्रमणपछि युक्रेनमा एक करोड मानिस बिजुलीको पहुँच बाहिर « Khabarhub

रूसी आक्रमणपछि युक्रेनमा एक करोड मानिस बिजुलीको पहुँच बाहिर


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रूसी आक्रमणपछि युक्रेनमा एक करोड मानिस बिजुलीको पहुँचभन्दा बाहिर पुगेका छन् ।

बिहीबार भएको आक्रमणमा परेर कम्तिमा सात जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

युक्रेनी सुरक्षा निकायका अनुसार रूसले ६ वटा क्रुज मिसाइल र पाँच वटा ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ ।

आक्रमणबाट ग्यास उत्पादन प्लान्ट र मिसाइल कम्पनीमा क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ६ : ५५ बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न