चीनमा कोरोना सङ्क्रमित बढ्न थालेपछि विद्यालय बन्द गर्न निर्देशन | Khabarhub Khabarhub

चीनमा कोरोना सङ्क्रमित बढ्न थालेपछि विद्यालय बन्द गर्न निर्देशन


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा फेरि कोरोनाको असर देखिन थालेको छ। चीनको ठूलो शहर सांघाइमा कोरोना सङ्क्रमित बढ्न थालेपछि विद्यालय बन्द गर्न निर्देशन दिइएको छ।

विद्यालय बन्द गर्न निर्देशन दिए लगत्तै त्यहाँ अब अनलाइन कक्षा सुरु हुने भएको छ। सांघाइको शिक्षा ब्यूरोले सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रसमेत बन्द गर्न निर्देशन दिएको हो।

चीनमा कोभिड शून्य नीति खुकुलो भएसँगै सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो। संक्रमण बढ्न थालेसँगै त्यहाँ स्वास्थ्य सतर्कता अपनाउन थालिएको हो।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ६ : ३१ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’