वरिष्ठ साहित्यकार डा. पुडासैनी सम्मानित « Khabarhub

वरिष्ठ साहित्यकार डा. पुडासैनी सम्मानित


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नोबेल साकोस साहित्य संस्थाले वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी (किशोर) लाई सम्मान गरेको छ । शनिबार आफ्नो ८८ औँ कार्यक्रम श्रृंखलामा संस्थाले उनलाई सम्मान गरेको हो ।

नोबेल साकोस सहित्य संस्थाको स्थापनामा महत्वपूर्ण भुमिका खेल्नुका साथै नेपाली साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै पुडासैनीलाई सम्मानित गरिएको हो ।

रत्न पुस्तकालय बानेश्वरमा आयोजित कार्यक्रममा करिब ३ दर्जन स्रष्टाहरुले रचना बाचन गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ३ : ०२ बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी