वरिष्ठ साहित्यकार डा. पुडासैनी सम्मानित « Khabarhub

वरिष्ठ साहित्यकार डा. पुडासैनी सम्मानित


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नोबेल साकोस साहित्य संस्थाले वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी (किशोर) लाई सम्मान गरेको छ । शनिबार आफ्नो ८८ औँ कार्यक्रम श्रृंखलामा संस्थाले उनलाई सम्मान गरेको हो ।

नोबेल साकोस सहित्य संस्थाको स्थापनामा महत्वपूर्ण भुमिका खेल्नुका साथै नेपाली साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै पुडासैनीलाई सम्मानित गरिएको हो ।

रत्न पुस्तकालय बानेश्वरमा आयोजित कार्यक्रममा करिब ३ दर्जन स्रष्टाहरुले रचना बाचन गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ३ : ०२ बजे

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

गण्डकी- दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका