विश्वकप फाइनल : फ्रान्स र अर्जेन्टिनाको बराबरी, एम्बाप्पेकाे लगातार दुई गोल « Khabarhub

विश्वकप फाइनल : फ्रान्स र अर्जेन्टिनाको बराबरी, एम्बाप्पेकाे लगातार दुई गोल


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  कतारमा जारी विश्वकप फुटबलको फाइनलमा खेलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सले बराबरी गोल फर्काएको छ । फ्रान्स लागि केलियन एम्बाप्पेले लगातार दुई गोल गर्दै खेललाई बराबरीमा लाएका हुन् ।

खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्सका केलियान एम्बाप्पेले गोल गरेका थिए।त्यसको एक मिनेटभित्रै एम्बाप्पेले नै अर्को गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। यससँगै खेल २–२ को अवस्थामा आइपुगेको छ।

यसअघि खेलको २३औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए। त्यसपछि खेलको ३६ औं मिनेटमा डिमारियाले गोल गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १० : ३६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु