अर्जेन्टिना र फ्रान्सबीचको खेल पेनाल्टी सुटआउटमा « Khabarhub

अर्जेन्टिना र फ्रान्सबीचको खेल पेनाल्टी सुटआउटमा


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

फिफा विश्वकपअन्तर्गत अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट हुने भएको छ।

खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा पनि दुवैले १–१ गोल फर्काका थिए।

यससँगै खेल पेनाल्टी सुटआउटमा गएको हो।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : ३६ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न