डेब्यु खेलमा राडुकानुको विजयी सुरुवात | Khabarhub Khabarhub

डेब्यु खेलमा राडुकानुको विजयी सुरुवात


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिनियर लेभलको डेब्यु खेलमा बेलायती टेनिस खेलाडी ईमा राडुकानुले विजयी सुरुवात गरेकी छन् । मंगलबार मेलबर्नमा भएको अष्ट्रेलियन ओपन टेनिसमा उनले विजयी सुरुआत गरेकी हुन् ।

विश्व वरीयताको १७ औं स्थानमा रहेकी राडुकानुले सिनियर लेभलको डेब्युमा उत्कृष्ट प्रदर्शन गरिन् ।

अमेरिकी खेलाडी स्लोअनी स्टेफेन्सलाई हराउँदै उनले दोस्रो चरणमा स्थान बनाएकी छन् । राडुकानुले स्टेफेन्समाथि ६–०, २–६ र ६–१ को सेटमा जित निकालेकी हुन् ।

१९ वर्षीया राडुकानुले दोस्रो चरणमा डन्का कोभिनिचसँग प्रतिस्पर्धा गर्नेछिन् ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ५ : ५४ बजे

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन