तस्वीरमा हेर्नुहोस् सुरविना कार्कीको बोल्ड अवतार « Khabarhub

तस्वीरमा हेर्नुहोस् सुरविना कार्कीको बोल्ड अवतार



काठमाडौं– अभिनेत्री तथा मोडल सुरविना कार्की भन्नासाथ अधिकांशले उनको अभिनय रहेको लोकप्रिय गीत ‘के माया लाग्छ र?’ लाई सम्झिन्छन् । हुन त उनले आधा दर्जनको हाराहारीमा फिल्ममा अभिनय गरेकी छन् । तर पनि उनलाई सम्झाइरहने गीत भने ‘के माया लाग्छ र ?’ नै हो ।

फिल्म ‘झेली’बाट रजतपटमा डेब्यू गरेकी सुरविनाले त्यसयता ‘नाइके’, ‘सुश्री’, ‘होमवर्क’ र ‘लुकामारी’ फिल्ममा अभिनय गरिसकेकी छन् । सुरविना नेपाली फिल्म क्षेत्रमा आशलाग्दी नायिकाका रुपमा चिनिन्छिन् ।

 

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ५ : ०० बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक