धनगढीमा विश्व नेपाली साहित्य महोत्सव हुने « Khabarhub

धनगढीमा विश्व नेपाली साहित्य महोत्सव हुने


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढीमा विश्व नेपाली साहित्य महोत्सव हुने भएको छ ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले गर्न लागेको महोत्सव फागुन १९ देखि २१ गतेसम्म चल्ने छ ।

समाजले प्रत्येक वर्ष धनगढीमा महोत्सवको आयोजना गर्दै आएको छ । यो महोत्सवको दोस्रो संस्करण हो । ७१ औँ प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा समाजमा आयोजित कार्यक्रमकाबीच महोत्सव आयोजना गरिने आयोजकले जानकारी दिएको हो ।

महोत्सवमा कवि, लेखक, साहित्यकार, कलाकार र बुद्धिजीवीलाई आमन्त्रण गरिएको जोशीले बताएका छन् । यसका साथै देश बाहिर रहेका नेपाली भाषि साहित्यकारहरूलाई पनि कार्यक्रममा आमन्त्रित गरिएको उनले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ८ : ५१ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट