धनगढीमा विश्व नेपाली साहित्य महोत्सव हुने | Khabarhub Khabarhub

धनगढीमा विश्व नेपाली साहित्य महोत्सव हुने


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढीमा विश्व नेपाली साहित्य महोत्सव हुने भएको छ ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले गर्न लागेको महोत्सव फागुन १९ देखि २१ गतेसम्म चल्ने छ ।

समाजले प्रत्येक वर्ष धनगढीमा महोत्सवको आयोजना गर्दै आएको छ । यो महोत्सवको दोस्रो संस्करण हो । ७१ औँ प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा समाजमा आयोजित कार्यक्रमकाबीच महोत्सव आयोजना गरिने आयोजकले जानकारी दिएको हो ।

महोत्सवमा कवि, लेखक, साहित्यकार, कलाकार र बुद्धिजीवीलाई आमन्त्रण गरिएको जोशीले बताएका छन् । यसका साथै देश बाहिर रहेका नेपाली भाषि साहित्यकारहरूलाई पनि कार्यक्रममा आमन्त्रित गरिएको उनले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ८ : ५१ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये