इटालीको टिममा परेनन् बालोटोली « Khabarhub

इटालीको टिममा परेनन् बालोटोली


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। मारियो बालोटोली इटालीको राष्ट्रिय फुटबल टिमभन्दा बाहिर बस्न बाध्य भएका छन्।

शुक्रबार इटाली फुटबलले विश्वकप छनोटको प्ले अफका लागि टिम घोषणा गर्दा बालाटोली नअटाएका हुन्।

प्रशिक्षक रोबर्टो मानचिनीले प्ले अफको टिम घोषणा गर्दा फरवार्ड बालोटोली टिमभन्दा बाहिर रहेका हुन्।

बन्द प्रशिक्षणमा सहभागी भएका उनी टिममा नपरेका हुन्। उनले सन् २०१८ को सेप्टेम्बरमा इटालीका लागि खेलेका थिए। ३१ वर्षीय बालोटोली टर्कीको एडना डेमिरस्पोरबाट खेल्छन्। उनले ३६ खेलमा ६ गोल गरेका छन्।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ६ : १५ बजे

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण