होलीमा रङ्ग जमेको र पानी पसेको फोनलाई कसरी सफा गर्ने ? « Khabarhub

होलीमा रङ्ग जमेको र पानी पसेको फोनलाई कसरी सफा गर्ने ?


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हर्षोल्लास सहित यो वर्षको होली पनि सकिएको छ । होलीमा रङ्ग खेल्ने क्रममा ख्याल नगर्दा फोन, स्मार्टवाच र इयरबड्सजस्ता व्यक्तिगत प्राविधिक उपकरणमा पानी पस्ने, रङ्ग जम्ने जस्ता समस्या हुनसक्छ ।

फोनमा पानी पसेर अनि रङ्ग जमेर धेरैले सास्ती पाएका हुन्छन् । फोनमा पानी जमेको छ भने तपाईंले चामलको बोरामा फोनलाई केही समय राख्न सक्नुहुन्छ । यसो गर्दा चामलले फोनमा पसेको पानीलाई सोस्दछ ।

यसो गर्नाले पानी नै पसेको कारणले तपाईंले मोबाइल बनाउन लगिरहनु पर्ने सम्भावना रहँदैन । तर, फोनमा जमेको रङ्गलाई कसरी हटाउने ? यसका लागि तपाईंले कपासले सफा गर्न सक्नुहुन्छ ।

यसका लागि तपाईंले कपासको सानो टुक्रालाई स्यानिटाइजरमा चोपेर फोन सफा गर्नुभयो भने लागेको रङ्ग जाने सम्भावना हुन्छ । यदि रङ्ग गाढा लागेको छ र स्यानिटाइजरले सफा गर्दा पनि गएन भने अल्कोहलको पनि प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : ३० बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ