मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण चयन « Khabarhub

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण चयन


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन भएकी छन् ।

शनिबार काठमाडौँमा भएको तेस्रो राष्ट्रिय सम्मेलनबाट स्वर्गीय नेता मदन भण्डारीकी छोरी उषाकिरण अध्यक्ष बनेकी हुन् ।

फाउन्डेसनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तमणी भट्टराई चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा भेषराज अधिकारी, प्रेम सागर, शंकर भण्डारी, महेन्द्रबहादुर पाण्डे, सुशील प्याकुरेल, बिमला राई पौडेल, डेगेन्द्र पाण्डे, टीका ढकाल, कृष्ण भण्डारी, रामशरण प्याकुरेल, घनश्याम कोइराला, मिलन धरेल, अमरध्वज लामा, डा. कुन्दन अर्याल, डा. कैलाश भण्डारी, डा. कालू सिंह खत्री र मिना भण्डारी छन् ।

प्रदेश १: गोपाल गुरागाई, खेमराज पोखरेल, मन्जु चौधरी र किशोरचन्द्र दुलाल

मधेस प्रदेश: राजमहमद राज, बिना साह र सरोज यादव,

वागमती प्रदेश: शिवकुमारी गोतामे, सरिता नेउपाने, खेम लोहनी, वालकृष्ण शिवाकोटी, गोपाल श्रेष्ठ, दिपक सुवेदी र रामशरण ढुंगाना

गण्डकी प्रदेश: दामोदर बैरागी र डा. निर्मल विश्वकर्मा

लुम्बिनी प्रदेश: बलबहादुर आचार्य, रामबहादुर राउत र मिना बुढा

कर्णाली प्रदेश: टीका बिस्ट र प्रा. डा. नन्द ब. सिंह

सुदूरपश्चिम प्रदेश: हरदेव जोशी र सरस्वती नेपाली छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : ५० बजे

रूसी आक्रमणको बीच युक्रेनमा भ्रष्टाचार बढ्दो

किएभ – युक्रेनको भ्रष्टाचार विरोधी निकायले सुरक्षा सेवाहरूले अधिकारीहरूलाई शनिबार

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको