केही बिग्रिए पनि अब सिंह भएर अगाडि आउँछौँः प्रचण्ड « Khabarhub

केही बिग्रिए पनि अब सिंह भएर अगाडि आउँछौँः प्रचण्ड


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू केही बिग्रिए पनि अब सिंह भएर अगाडि आउने दाबी गरेका छन् ।

सिन्धुलीमा आज जिल्ला पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा प्रचण्डले आफूहरू भेडासँग हिँड्दा हिँड्दै भ्या भ्या गर्न थाले पनि अब फेरि एकपटक सिंह भएर गर्जनुपर्ने बताएका हुन् ।

उनले आसन्न चुनाव औपचारिक चुनाव मात्र नभएर जनआन्दोलनका उपलब्धि रक्षा गर्ने लडाइँ पनि भएको बताए ।

अध्यक्ष प्रचण्डले आफूहरू विगतमा भएका कमी कमजोरीबारे आत्मसमीक्षा गरी माफी मागेर जनतासमक्ष जाने पनि बताएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ११ : ३४ बजे

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको