गठबन्धनको बैठक जारी, सहमति नजिक पुगेको सरकारका प्रवक्ताको भनाइ (भिडियो) « Khabarhub

गठबन्धनको बैठक जारी, सहमति नजिक पुगेको सरकारका प्रवक्ताको भनाइ (भिडियो)


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँटका लागि बसिरहेको सत्ता गठबन्धनको बैठक सहमति नजिक पुगेको दाबी गरिएको छ ।

सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार साँझ बैठक सकारात्मक रहेको र जारी रहेको जानकारी दिए ।

बैठकमा हरेक कोणबाट विचारहरु आएको र छलफल सकारात्मक रुपले अघि बढेको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : ३३ बजे

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै